• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण


  •    टु आर क्षेत्री / २०७७, २८ भाद्र आईतवार प्रकाशीत

  • Advertisement

    प्यूठान, भाद्र २८ । फुलबारी एकिकृत ग्रामिण विकास संस्था नेपालले स्वर्गद्वारी नगरपालिकालाई ९७ हजार ९ सय ३५ रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    अष्ट्रेलियन एडको आर्थिक सहयोग आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण विकास संस्था नेपालको साझेदारी कार्यक्रम कृषि तथा जीविकोपार्जन प्रवर्धन परियोजना (GOAL-ll ) अन्तर्गत संस्थाले आज एक कार्यक्रमका विच संस्थाका अध्यक्ष गणेन्द्र बहादुर बस्नेत मार्फत स्वर्गद्वारी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पालिका संयोजन मोहन सुवदिले जानकारी दिए ।

    स्वास्थ्य सामग्रीहरुमा ४००० थानसर्जीकल माक्स, १००० थान सर्जीकल ग्लोब्स, ५० लिटर स्यानीटाईजर, ५० थान डिजीटल थर्मोमिटर, २० लिटर हाइपोथेटिकल क्लोराईड र १०० थान VTM रहेका छन् । अग्रपङ्तीमा खटेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने संस्थाले सहयोग हो । उनले भने, संस्थाले यसअघि पनि २ पटक गरी १ लाख ७० हजारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।  तस्बिर सौजन्य:स्वर्गद्वारी टुडे

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.