
काठमाडौं, भाद्र २९ । सोमबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।