• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

बाल दिवसको अवसरमा अनलाइन निवन्ध प्रतियोगिता सम्पन्न


  •    सुचना डबली डेस्क / २०७७, २९ भाद्र सोमबार १९:३७ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, भाद्र २९ । राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सुचना मिडिया प्रा.लीले आयोजना गरेको अनलाइन निवन्ध प्रतियोगिता सम्पन्न भएको छ ।

    बाल दिवस २०७७ कोे अवसरमा घरमा वसिरहेका बालबालिकाको लेखनमा विकास गर्ने उदेश्यले सुचना मिडिया प्रा.लीले सञ्चालन गरेको कोरोनाले वालवालिकाहरुको शिक्षामा पारेको प्रभाव विषेयक अनलाइन निवन्ध प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ ।

    जसमा ३० जना बालबालिकाले सहभागिता जनाएको सुचना डवली मिडिया प्रा.लीका अध्यक्ष शिशिर के.सीले जानकारी दिए। जसमा बर्दिया बासगढि नगरपालिकाका १७ वर्षिय कृष्ण चापागाई प्रथम, कास्की पोखरा महानगरपालिकाकी १४ वर्षीय कृति सिग्देल द्वितिय र प्यूठान स्वर्गद्वारी नगरपालिकाकी १५ वर्षीय स्नेहा रेग्मी तेस्रो भएका छन् ।

    प्रथम, द्वितिय र तृतियलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । भाषिक शुद्धता, विषय लेखन र शव्द छनोटलाइ आधार मानेर मुल्याङ्कन गरिएको प्रा.लीका अध्यक्ष के.सीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ दललाई फापेको स्थानीय निर्वाचन
    हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन
    अब एमालेको रणनीति ‘दूधभात’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. Dating For Seniors

    • २. नयाँ दललाई फापेको स्थानीय निर्वाचन

    • ३. हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

    • ४. अब एमालेको रणनीति ‘दूधभात’

    • ५. Housing Stability Benefit

    धेरै पढिएको
    • १. प्यूठान नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

    • २. प्यूठानमा गठवन्धनलाई पछि पार्दै एमालेका २८ वर्षीय युवाको प्यानल वडाध्यक्षमा विजयी

    • ३. काठमाण्डौमा बालेनको अग्रता कायमै

    • ४. भरतपुरको मेयरमा पुन: रेनुले लिइन् अग्रता

    • ५. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.