• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

विद्युतको पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, ३० भाद्र मंगलवार १२:०९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, भाद्र ३० । नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर मृत्यु भएको छ ।

    पर्वतको कुश्मा नगरपालिका-७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको हो ।

    बाग्लुङ नगरपालिका(१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी द्रिए । अवरुद्ध भएको विद्युत् लाइन मर्मतका लागि शर्मा साँझ साढे ७ बजे पोलमा चढेका थिए । उनलाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ ।मृतक शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए । शव परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको छ ।

    आज परीक्षण गरेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन
    हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु
    राष्ट्रपतिद्वारा जोशीको स्वास्थ्यलाभको कामना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. राष्ट्रपतिद्वारा जोशीको स्वास्थ्यलाभको कामना

    • ४. आज  ‘हल अफ फेम’ सिजन-२ को फाइनल

    • ५. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. आजको मौसम,तीन दिन वर्षा र हिमपातको सम्भावना

    • ४. आज  ‘हल अफ फेम’ सिजन-२ को फाइनल

    • ५. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.