• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अस्मिताको उपचारमा “हामी नेपाली हाम्रो नेपाल” ग्रुपको सहयोग


  •    सुचना डबली डेस्क / २०७७, ३० भाद्र मंगलवार प्रकाशीत

  • Advertisement

    प्यूठान, भाद्र ३० । चितवनमा उपचाररत स्वर्गद्वारी नगरपालिका ४ गोठिवाङकी अस्मिता नेपालीको उपचारका लागि “हामी नेपाली हाम्रो नेपाल” ग्रुपद्वारा ७ हजार रुपैँया आर्थिक सहयोग गरेको छ ।

    हालसम्म ग्रुपबाट संकलन गरिएको रु ७ हजार रुपैयाँ मंगलवार ग्रुपका प्रकाश सुवेदि, हेमन्त पाठक, विमला योगि, सपना क्षेत्री लगायतको टिम अस्मिताको घरमा पुगि परिवारलाई हस्तान्तरण गरिएको ग्रुपका सञ्चालक महेश रावतले जानकारी दिए ।

    उपचारमा आर्थिक अभाव नहोस् भन्नका लागि ग्रुपबाट संकलन अभियान सञ्चालन गरिएको उनको  भनाई छ । उनले भन्नुभयो “पहिलो चरणमा ७ हजार सहयोग गरेको र पछिल्लो दिनमा पनि गर्दै जानेछौँ ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.