• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

आइपिएल:मुम्बई माथि चेन्नईको शानदार जित


  •    सुचना डबली डेस्क / २०७७, ४ आश्विन आईतवार ००:१७ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं , आश्विन ४ । आइपिएल लिगको पहिलो खेलमा चेन्नई ५ विकेटले विजय हासिल गरेको छ ।

    टस जितेर बलिङ्ग रोजेको चेन्नईलाई मुम्बई इन्डियनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन जोड्न सक्यो । १६३ रनको लक्ष्य पाएको चेन्नईले १९.२ ओभर खेल्दै जित दर्ता गरेको छ।

    जितको लागि अम्बती रायडुले सर्वाधिक ७१ रनको पारी खेल्दै चेन्नईको जित सहज बनाएका हुन । त्यस्तै जितको लागि फाफले ५८ रनको पारी खेले । यसअघि मुम्बईका लागि क्वान्टन डि कक र रोहित शर्माले विस्फोटक शुरुआत गरेका थिए।

    ४ ओभरमा विना क्षति ४५ रन जोडेको मुम्बईले त्यसपछि लगातार अन्तरालमा विकेट गुमायो । सौरभ ,रोहित र डी कक  बाहेक अन्यले राम्रो पर्दशन गर्न सकेनन । कोरोनाका कारण  आईपीएल यूएईमा भइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक
    आर्मीको विजयी सुरुवात
    भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. आजबाट युटुबमा ‘छ माया छपक्कै’चलचित्र सार्वजनिक

    • ३. नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    • ४. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ५. लोकगायक रत्न बानियाँको निधन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.