• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

ट्रम्पमाथि षड्यन्त्र – खाममा विष हालेर पठाइयो चिट्ठी


  •    सुचना डबली डेस्क / २०७७, ४ आश्विन आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले अमेरिकी राष्ट्रपतिको चुनावमा व्यस्त छन् । यसैबीचमा एक अचम्मित बनाउने खबर प्रकाशित भएको छ । अमेरिकी जाँच एजेन्सीहरुका अनुसार केही दिन अघिमात्रै ह्वाइट हाउस र केही विभागहरुमा एकविषालु केमिकलसहितको खामपठाइएको खुलेको छ ।

    सबै चिट्ठी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको थियो । ह्वाइट हाउसका एक अफिसले शनिबार भने, ‘यस्तै अन्य खतरनाक केमिकलसहितका खाम ह्वाइट हाउस वा अन्य विभागमा पनि पठाइएको छ भनेर जाँच एजेन्सीहरु यो पत्ता लगाउने कोसिस गर्दैछन् ।’ अधिकारीहरुका अनुसार यस षड्यन्त्रलाई सफल बनाउनका लागि स्थानीय हुलाक प्रणालीको प्रयोग गरिएको छ ।

    उनलाई रिसिन नामक एक विषको प्याकेट पठाइएको तर अधिकारीहरुले छानबिनका क्रममा समातेको बताइएको छ । अमेरिकी कानून प्रवर्तक अधिकारीले बिष दिने षड्यन्त्र विफल गराएका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई टेस्ट गरेपछि घातक बिष रिसिन रहेको पुष्टि भएको हो । रिसिनको प्रयोग एक आतंककारी हमलामा मात्र प्रयोग गरिने बताइएको छ ।यो एकदमै घातक बिष हो । जसको शरीरमा यसको बिष जान्छ उसको मृत्यु निश्चित हुन्छ । एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.