
काठमाडौं, असोज ६ । नेपाली बजारमा आज सुनको मूल्य आज १७ सयले घटेको छ ।
आज छापावाल सुन तोलामा ९५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी आज प्रतितोलामा १,२३० रुपैयाँमा कारोबार भइरहेको छ।