काठमाडौं, असोज ७ । अमेरिकी डलरको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०४ पैसा निर्धारण गरेको छ । यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ११ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७१ पैसा रहेको थियो ।







