• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

राजपाको सिरहा क्षेत्र १ मा गुप्ता, लहान नगरमा पासमा


  •     / २०७६, २२ मंसिर आईतवार प्रकाशीत

  • Advertisement

    लहान, २२ मंसिर ।

    राष्ट्रिय जनता पार्टी नेपालको सिरहा क्षेत्र १ को क्षेत्रीय अधिवेशन मंसिर ९ गते सम्पन्न भएको छ । योसँगै लहान नगरपालिकाको प्रथम नगर अधिवेशनले अध्यक्षमा भोगेन्द्र पासमानलाई चयन गरेको छ । सिरहा क्षेत्र १ अधिवेशनले क्षेत्रीय अध्यक्षमा भारतीकुमारी गुप्ता (लहान नगरपालिकाका प्रत्यासी उपमेयर) चयन भएका छन् ।

    अधिवेशनले क्षेत्रीय वरिष्ठ उपाध्यक्ष हरेराम शर्मा, विरेन्द्रकुमार यादव, विजय यादव, विनोद साह उपाध्यक्षमा रामविलास यादव, सहसचिव प्रेमकला साह, कोषाध्यक्ष ललितादेवी ठाकुरलगायत ७१ सदस्य समिति गठन भएको छ । यसैगरी, लहान नगर अधिवेशनले वरिष्ठ उपाध्यक्ष रंजिता मण्डल, उपाध्यक्ष रामप्रसाद महतो, सचिव विनोद साह, कोषाध्यक्ष जलाशादेवी यादवलगायत ३१ सदस्य समिति गठन भएको राजपाको युवा नेता मनोज यादवले बताए । योसँगै क्षेत्र १ प्रदेश क’ को अध्यक्षमा शितल साह र प्रदेश ख’ को अध्यक्षमा विघनेश यादवलाई अधिवेशनले चयन गरेको छ ।

    सो अधिवेशनका प्रमुख अतिथी राजपाको सिरहा अध्यक्ष जीवरन्जन यादव, वरिष्ठ अतिथी अर्का सिरहा अध्यक्ष मो.मुस्ताक, केन्द्रीय सदस्य जयनारायण यादव, रोशन यादव, देवनारायण यादव, जिल्ला सचिव रामरिझन यादव, शिला यादव, युवा मँचका सिरहा अध्यक्षद्धय मनोज यादव र विरेन्द्रलगायत ढेड दर्जन नेताले मन्तव्य राखेका थिए । अधिवेशनमा महन्थ ठाकुर, महेन्द्र राय, राजेन्द्र महतो, राजकिशोर यादव, शरदसिँह भन्डारीलगायतका पक्षधरले संयुक्त अधिवेशन गरेको छ ।.

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.