• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

मौसममा क्रमश सुधार हुदै जाने


  •    सुचना डबली डेस्क / २०७७, ९ आश्विन शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज ९ । गत सोमबार बेलुकादेखि सक्रिय भएको मनसुनी झरी शनिबारदेखि क्रमिक रुपमा सुधार आउने प्रक्षेपण गरिएको छ

    भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्रको विकास हुँदा देशैभर मनसुन मौसम सक्रिय भएको हो। न्यूनचापीय क्षेत्रको प्रभावले उपत्यकासहित पूर्वी र मध्य नेपालका अधिकांश क्षेत्रमा भारी वर्षा हुने अनुमान गरिएको छ।शुक्रबार दिउँसो र राति देशैभर बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । तर, प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा हुने आँकलन गरिएको छ ।

    ‘अहिले सुदुरपश्चिम र कर्णाली प्रदेशमा मनसुन सुधार छ। शुक्रबार उपत्यकासहित प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकीमा मनसुन सक्रिय छ। ती क्षेत्रमा भारी वर्षाको सम्भावना पनि छ,’ मौसमविद बरुण पौडेलले भने, ‘शनिवारदेखि मौसममा सुधार हुने देखिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.