• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सिरहामा जबर्जस्ती करणी: कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी नियन्त्रणमा


  •     / २०७६, २३ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    महेश सिंह
    सिरहा, २३ मंसिर ।

    सिरहामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छन् ।

    सिरहाको भगवानपुर बाट खटिएको गस्ती टोलीले गाउँपालिका-३ का ३८ वर्षीय अजय कुमार यादवले आफ्नै घरमा लुकीछिपि बस्दै गरेकोमा विशेष सूचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका हुन ।

    यादबलाई जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा परेका थिए । यादव लाई ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुलाई

    • २. पञ्जाब किंग्सको ऐतिहासिक जित: मुम्बईलाई हराउँदै फाइनलमा प्रवेश

    • ३. यस वर्षको विपद्- २० लाख नागरिक प्रभावित हुने अनुमान

    • ४. शुभमन गिल बने भारतका नयाँ टेस्ट कप्तान, भारतीय क्रिकेटमा नयाँ युगको सुरुवात

    • ५. पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.