• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

‘उइ आर ओन रोयल प्यूठान’ ग्रुपद्वारा उपचारमा आर्थिक सहयोग


  •    सुचना डबली डेस्क / २०७७, १३ आश्विन मंगलवार प्रकाशीत

  • Advertisement

    प्यूठान, असोज १३ । ‘We Are One Royal Pyuthan’ ग्रुपले बुटवलमा उपचाररत माण्डवि गाँउपालिका ५ का दिपक सुनारको उपचारमा आर्थिक सहयोग गरेको छ ।
    ग्रुपमार्फत संकलन गरिएको रकम आज ग्रुपको टिमले सुनारको घरमै पुगेर परिवारलाई ८ हजार ८५ रुपैयाँ हस्तान्तरण गरिएको नविन बस्नेतले जानकारी दिए । उपचारमा आर्थिक अभाव हुन नदिन गु्रपले उक्त रकम सहयोग गरिएको उनले बताए ।

    ग्रुपले यसअघि स्वर्गद्वारी नगरपालिका ४ का गोठिवाङकि १७ वर्षीय अस्मिता नेपालीको उपचारमा ५ हजार, ब्लड क्यान्सर रोगबाट पिडित स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका बल बहादुर बुढाथोकी उपचारमा ५ हजार १ सय ५ र प्यूठान नगरपालिका ८ बाग्दुलाकि दुर्गा गिरीको उपचारमा ७ हजार आर्थिक सहयोग र प्यूठान नगरपालिका १ खैरामा रहेको श्री भुमिश्वरी प्राथमिक विद्यालयका विद्यार्थीलाइ मास्क, सेनिटाइजर, कापि, पेन र पेन्सिल वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.