• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

गैडहवामा चिनियाँ सरकारी टोलिको बिद्यालय भर्मण र अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •     / २०७६, २४ मंसिर मंगलवार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे, रुपन्देही

    मंसिर २४

    गैडहवा-७,रुपन्देहीको श्री जनकल्याण मा.बि.मा लुम्बिनी बिकास मन्चको अध्यक्ष सन्दिप गुप्ताज्युको पहलमा चिनिया सरकारी टोलिको बिधालय भ्रमण, भेटघाट तथा अन्तर्कृया सम्पन्न भएको छ। दुई देश,दुई कम्युनिस्ट पार्टी,दुई कम्युनिस्ट सरकारबिच बुद्ध जन्मेको देश,पबित्र भुमिसङ्ग जोडिएको ग्रामीण भेगमा चिनले शिक्षा र अर्थतन्त्र मा सुधार गर्न,गरिबी निवारण गर्न शिक्षामा प्राबिधिक तथा ब्यावसायिक शिक्षा सन्चालन गर्न सहयोग गर्ने,पशु,कृषि,कम्प्युटरमा आधारित बिधालय सन्चालन गर्न योगदान दिने बिषयमा छलफल भयो ।

    चिन नेपाल जस्तै गरिबिले पिडित थियो,आज बिश्वको पहिलो नम्बरमा आफुलाई समृद्ध राष्ट्रमा पुर्यायो!कमरेड माओ,उनका उत्तराधिकारीहरुले सिङ्गो मुलुक एकताबद्ध पारे,देशलाई कहाँ पुर्याउने दुरगामी महत्वको भिजनमा आफ्ना मिसन सेट गरी लागे । अहिले १घर,१ब्यक्ति पनि नछोड्ने नितिमा लामबद्द छन ।

    उक्त कार्यक्रममा प्र.अ.सन्जय कु.यादव,बिधालय ब्या.स.अध्यक्ष नन्दकिशोर यादव,लुम्बिनी बिकास मन्चका अध्यक्ष सन्दिप गुप्ता,नेकपा सत्ताधारी गैडहवा गा.पा.अध्यक्ष दुर्गा आचार्यले सहयोग,सहकार्यको अपेक्षा सहित हार्दिक अनुरोध गरेका थिए!कार्यक्रम लुम्विनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताको पहल र नेपाल सरकार पर्यटन तथा सस्कृत विज्ञ तथा लुम्विनी वौद्ध विश्वविद्यालयका प्रध्यापक डा.सागर न्यौपानको समन्वयमा सम्पन्न भएको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.