काठमाडौं,असोज १४ । नेपाल राष्ट्र बैङ्कले जारी गरेको बुधबारको विनिमय दरअनुसार आजका लागि अमेरीकी डलरको बिक्री मुल्य ११८.४७ रुपैयाँ रहेको छ ।
यस्तै, डलरको खरिद दर ११७।८७ रुपैयाँ तोकिएको छ ।