सुचना डबली डेस्क /
२०७७, १६ आश्विन शुक्रबार प्रकाशीत
Advertisement
काठमाडौं, असोज १६ । कञ्चनपुरमा धान थ्रेसिङ गर्दा मेसिनमा परेर एक महिलाको मृत्यु भएको छ।
कृष्णपुर नगरपालिका ७ मा आज धान थ्रेसिङ गर्ने क्रममा मेसिनमा परेर सोहि ठाउँकी ४५ वर्षीया लक्ष्मी साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।