• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्कुल टिफिनको पैसा जम्मा गरेर ब्याट किनेको देखि ,राष्ट्रिय टिममा चयन हुदासम्म (भिडियो सहित)


  •    सुचना डबली डेस्क / २०७७, १७ आश्विन शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज १७ । नेपालि महिला क्रिकेट टिमको कप्तान रुबिना क्षेत्री यतिबेला जन्मथलो काकडभिट्टामा छिन।

    कोरोना कहरको कारण खेल क्षेत्र प्रभाभित भैरहेको बेला रुबिनालाई नि खेलको अभ्यास गर्न पाएकी छैनिन । यो बेला उनि रनिङ्ग ,जिम लगायतका फिटनेस गरेर आफ्नो शरीरलाइ सधै आफ्नो शरीर लाइ फिट राखीरहेकी छिन। खेलाडीको दिमागी र शारीरिक सन्तुलनमा राख्नुपर्नेमा रुबिना प्रतिवद्द छिन । रुबिनाको  टिमको साथीहरुसंग दैनिक फिटनेसको बारेमा भलाकुसारी भैरहेको हुन्छ।

    रुबिनाको सफलतामा परिवारको राम्रो साथ छ । गाउँ ,जिल्ला , प्रदेशमा छनौट हुदै राष्ट्रिय टिममा सग्लंन भएकी रुबिनाको पारिवारिक अवस्था नाजुक भएपनि परिवारले साथ दिएकोले रुबिना को सफलता सम्भब भएको हो । रुबिनाको बुबा हुनुहुन्न ,ममी र दाइले साथ् नदिएको भए रुबिनाले सफलता प्रदान गर्न सक्ने थिइनन।
    दाइले स्कुलकोलागि लाने खाजाको पैसा जम्मा गरेर ब्याट उपहार दिएको कुरालाई निकै सम्झिन्छीन त्यो क्षण र राष्ट्रिय टिममा रुबिना चयन हुदा आमाले सपना पुरा गरेको क्षण लाइ निकै सम्झिन्छीन रुबिना।

    उनको व्यक्तिगत जीवन र महिला क्रिकेट को बारेमा च्छोरोल्पा अनलाइन टिभी मा हेर्नुहोस –

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.