• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

राष्ट्रपति भण्डारीद्वारा ट्रम्पलाई स्वास्थ्य लाभको कामना


  •    सुचना डबली डेस्क / २०७७, १८ आश्विन आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज १८। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्य लाभको कामना सन्देश पठाएकी छन्।

    कोरोना संक्रमित बनेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई राष्ट्रपति भण्डारीले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएकी हुन्। सन्देशमा राष्ट्रपति भण्डारीले ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै कोभिड–१९ लाई नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्नेमा जोडसमेत दिएकी छन्।

    नेपाल र अमेरिकाबीचको बहुआयामिक सम्बनध आगामी दिनमा अझ सुदृढ हुने विश्वास राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छिन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.