काठमाडौं, असोज १८। आज आइतबार सुनको भाउ बढेको छ ।
साताको पहिलो दिन सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन ९४ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ ।
यस्तै तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ । यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ५ रुपैयाँले बढ्दै १ हजार १८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।