काठमाडौं, असोज १८। नेपाल राष्ट्र बैंकले आइतबारका लागी विनिमय दरअनुसार आजका लागि एक अमेरिकी डलरको खदिदर ११६ रुपैयाँ ७४ पैसा तोकेको छ ।
यस्तै, डलरको बिक्रिदर ११७ रुपैयाँ ३४ पैसा तोकेको छ ।