• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अस्पतालबाटै काम गर्दै ट्रम्प, छोरी इवांकाले सन्देश


  •    सुचना डबली डेस्क / २०७७, १८ आश्विन आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज १८। कोरोनाभाइरस संक्रमण भएपछि शुक्रबारदेखि अस्पतालमा भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्पतालमै बसेर काम गरिरहेको तस्वीरहरु अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसले जारी गरेको छ ।

    ट्रम्प अहिले मेरिल्याण्डको वाल्टर रीड नेशनल मिलिटरी अस्पतालमा उपचार गराइरहेका छन् । राष्ट्रपतिका चिकित्सक नेभी कमाण्डर डा। सीन कोन्लेले यसअघि शनिबार ट्रम्पको स्वासथ्यमा क्रमिक सुधार भएको बताएका थिए ।

    राष्ट्रपति ट्रम्पकी छोरी तथा सल्लाहकार इवांका ट्रम्पले पनि आफ्ना पिताले अस्पतालबाटै काम गरिरहेको तस्वीर ट्वीट गरेकी छिन् । इवांकाले ट्रम्पलाई अमेरिकी नागरिकको लागि काम गर्न कसैले रोक्न नसक्ने बताएकी छिन् ।एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.