• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

विद्यार्थीमाथि प्रहरी दमनको विरोधमा नेविसंघद्वारा बुटवलमा प्रदर्शन


  •     / २०७६, २४ मंसिर मंगलवार ०९:४२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुबास बेल्बासे २४ मंसिर २०७६, मंगलवार 

    बुटवल – बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको बिरोधमा नेपाल बिद्यार्थी संघ रुपन्देहीले बुटवलमा विरोध प्रदर्शन गरेको छ । नेविसंघ रुपन्देहीको आयोजना र बिभिन्न क्याम्पसका इकाइहरुको समन्वयमा मंगलबार बुटवलमा उनीहरुले प्रहरी दमनको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको समेत राजीनामा मागेका छन् । कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरु मुक्तिराज पौडेल, जमुना ढकाल, टंक पाण्डे, छाया पोख्रेल, महेश शर्मा सुरज क्षेत्री लगायतले बोल्दै सरकारले विद्यार्थीमाथि गरेको दमन अक्षम्य भएको बताए

    उनीहहरुले गृहमन्त्री राजिनामा दे, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन बन्द गर लगायतका प्ले कार्ड बाेकेर नाराबाजी समेत गरेका थिए । सो कार्यक्रममा एम्स कलेज, स्कर्लस होम, कालिका मावि, अक्सफोड कलेज लगायतका विद्यार्थीको बाक्लो सहभागिता रहेको थियो । अस्पताललाइबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गरी मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेविसंघका नेताहरुले सरकारको लाचारीपनका कारण स्कुले विद्यार्थीले पीडा भोग्नुपरेको बताए । उनीहरुले सरकारले संविधान विपरित कदम चालेको भन्दै कार्यशैली सच्याउन चेतावनी दिए । आइतबार बिहान ट्रकले ठक्कर दिँदा कक्षा ७ मा अध्ययनरत कोहलपुर—१० की प्रकृति चन्द गम्भीर घाइते छिन्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
    सिद्धार्थ गौतम वुद्ध अखिल (क्रान्तिकारी ) संगठन विस्तार
    अनलाइन निवन्ध प्रतियोगिता, विजेतालाई १० हजार पुरस्कार
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • २. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ३. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ४. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ५. चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक

    धेरै पढिएको
    • १. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • २. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ३. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ४. चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.