• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

भारतीय अभिनेत्री सुष्मिताकी छोरी रेने ‘सुत्ताबाजी’ बाट अभिनयमा डेब्यु गर्दै


  •    सुचना डबली डेस्क / २०७७, १८ आश्विन आईतवार १६:०४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, असोज १८। अभिनेत्री सुष्मिता सेनले लामो समयपछि वेब सिरीज ‘आर्या’ बाट यसैवर्ष अभिनयमा कमब्याक गरेकी छन् । सिरज आर्याले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

    यसैबीच सुष्मिताकी जेठी छोरी रेने सेन पनि अभिनयमा डेब्युको तयारीमा छन् । २१ वर्षीया रेने ‘सुत्ताबाजी’ मार्फत चलचित्रमा डेब्यु गर्ने भएकी छन् । चलचित्रको छायांकन शनिबारदेखि सुरु भएको छ ।

    ‘सुत्ताबाजी’ रुढीवादी सोचबारे एकअर्काबीच बिलकुल फरक विचार राख्‍ने आमा र छोरीको कथा हो । चलचित्रले महिला सशक्तिकरणको विषयवस्तुलाई उठाउने निर्माताले बताएका छन् ।

    यो कबीर खुरानाको डेब्यु फिचर फिल्म हुनेछ । भारतीय सञ्‍चारमाध्यमका अनुसार यो चलचित्र हलमा नभइ सीधै डिजिटल प्लेटफर्ममा रिलिज हुने सम्भावना छ ।एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    भारतमा थप आठ हजार ५८२ नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत

    • २. बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    • ३. अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

    • ४. एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

    • ५. हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    धेरै पढिएको
    • १. लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा अर्याल निर्वाचित

    • २. माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

    • ३. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ४. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ५. राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.