सुचना डबली डेस्क /
२०७७, २० आश्विन मंगलवार प्रकाशीत
Advertisement
काठमाडौं, असोज २० | नेपाल राष्ट्र बैंकले मंगलबार (असोज २०) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९७ पैसा तोकेको छ | त्यस्तै बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ ।