• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

दुर्घटनामा परी अफगान ओपनिङ ब्याट्सम्यान नजीबुल्लाहको निधन


  •    सुचना डबली डेस्क / २०७७, २० आश्विन मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज २० | कारको ठक्करबाट गम्भीर घाइते भएका अफगानिस्तानका ब्याट्सम्यान नजीबुल्लाह ताराकाईको निधन भएको छ । गत शनिबार पूर्वी नानाघारमा सडक पार गर्ने क्रममा कारले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए । त्यसपछ उनलाई तत्कालै अस्पताल लगिएको थियो ।
    २९ वर्षीय नजीबको आइसियूमा उपचारकै क्रममा उनको निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले मङ्गलबार विहान ट्वीटमार्फत् जानकारी गराएको हो ।बोर्डले एक प्रतिभाशाली आक्रामक ओपनिङ ब्याट्सम्यान नजीबको २९ वर्षको अल्पायुमै भएको निधनले मर्माहत भएको र सिंगो क्रिकेट बोर्डलाई ठुलो क्षति पुगेको बताएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.