• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

डा. गोविन्द केसीको समर्थनमा अनसन बसिन् युरोपेली नागरिक इमिलिया


  •    सुचना डबली डेस्क / २०७७, २१ आश्विन बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज २१ । डा गोविन्द केसीको चिकित्सा शिक्षा सुधारका समर्थनमा एक युरोपेली नागरिकले अनसन सुरु गरेकी छिन्।

    युरोपेली नागरिक इमिलियाले डा केसीलाई नेल्सन मण्डेला र महात्मा गान्धीसँग तुलना गर्दैआज एक दिन अनसन बस्ने भएकी हुन्।
    डा गोविन्द केसीको माग र अनशनलाई समर्थन गर्दै उनले संसारकै महात्माहरुमध्ये एक भएको भन्दै अनसन बसेको बताएकी छिन्।’ डा केसीले उठाएका मागहरु सर्वसाधारणको हितका पक्षमा रहेकाले मैले उहाँको अनसनलाई समर्थन गरेकी हुँ’ उनले भनेकी छिन्,

    ‘लेल्सन मण्डेला, महात्मा गान्धीजस्ता संसारमा धेरै मानवीय नायकहरु थिए। यस्तै डा। गोविन्द केसी पनि उनीहरुजस्तै मध्येका एक हुन्।
    चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर डा केसी अनसनमा बसेको आज २४औं दिन हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.