
काठमाण्डौँ, असोज २१ । नेपाली बजारमा आज सुनको भाउ घटेको छ ।
आज बुधबार सुन ८ सयले नै घटेको छ । आज छापावाल सुन ९४ हजार १०० मा कारोबार भइरहेको । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९३ हजार ६ सय कायम गरिएको छ ।
यता चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी २५ रुपैयाँले घट्दै १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।