
काठमाण्डौं, असोज २१ । बारामा १४७ केजी गाँजासहित ट्रकलाइ बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना ७ ख ९५५४ नम्बरको ट्रक चेकजाचँ गर्ने क्रममा ट्रकमा लुकाइ राखेको १४७ केजी गाजाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भईरहेको र ट्रक धनी र चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।