
काठमाडौं, असोज २३ । अमेरिकी डलरको भाउमा गिरावट भएको छ ।
शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४९ पैसा निर्धारण गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसअघि बिहीबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा थियो