
काठमाडौं, असोज २३ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ ।
शुक्रबार छापावाल सुन ९४ हजार ८०० र तेजाबी सुनको आजको मूल्य ९४ हजार ३ सय कायम गरिएको । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी १५ रुपैयाँले बढ्दै १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।