अक्षयको ‘लक्ष्मी बम’को ट्रेलर सार्वजनिक (भिडियो सहित)
सुचना डबली डेस्क /
२०७७, २३ आश्विन शुक्रबार १५:४८ प्रकाशीत
Advertisement
Advertisement
Advertisement
काठमाडौं, असोज २३ । बलिउड नायक अक्षय कुमार र नायिका कियरा आडवाणी अभिनित चलचित्र ‘लक्ष्मी बम’नोभेम्बर ९ तारिखबाट डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको छ ।
फिल्म तिहारको अवसर पारेर रिलिज हुने अभिनेता अक्षयले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।