• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अस्पताल लैजाने क्रममा सुत्केरीको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, २३ आश्विन शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज २३ । बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरुमा स्वास्थ्य संस्थालग्दै गर्दा बाटोमा सुत्केरीको मृत्यु भएको छ ।

    सुत्केरी हुननसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटोमा २३ वर्षिया अम्बकला रोकायाको बिहिवार राति मृत्यु भएको वडा अध्यक्ष राजन रोकायाले वताए।

    दिउसो सुत्केरी ब्यथालागेकीअम्बकलालाई गाँउमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमालगिएको थियो । त्यहाँ प्रसुति सेवादिने तालिमप्राप्त स्वास्थ्यकर्मी नभएपछि आफन्तले बोकेर कोल्टील्याउदै गर्दा उनको मृत्यु भएको आफन्तले वताएका छन् ।

    गाउँमा प्रसुती सेवा केन्द्र नहुँदा सुत्केरी व्यथा लागेकी महिलालाई समेत बोकेर ५ घण्टाको दूरीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउनुपर्ने बाध्यता रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.