• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा दशै मेलामा रोक, जिल्लाका विद्यालय पूर्ण रुपमा बन्द


  •    सुचना डबली डेस्क / २०७७, २५ आश्विन आईतवार प्रकाशीत

  • Advertisement

    प्यूठान, असोज २५ । जिल्लाा कोभिड संकट व्यवस्थापन केन्द्रको आज आइतबार बसेको बैठकले कोरोना जोखिम बढेको भन्दै दशैमा लाग्ने मेलामा रोक लगाउने निर्णय गरेको छ । कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै जिल्लामा दशै मेलामा पूर्णतया रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

    जिल्लामा दशैका अवसरमा मुख्यतयाः विजुलीकोट, तुषाराकोट, ओखरकोट, खैराकोट लगायत कोटघरमा हजारौंको उपस्थितीमा मेला लाग्ने गर्दछ । ती स्थानमा सामान्य रुपमा धार्मिक पुँजाआजा बाहेकका मेला गर्न रोक लगाइएको छ । ‘नित्य पुजा बाहेक जात्रा, महोत्सव, सराँए नाँच सवै बन्द गर्ने गर्ने निर्णय भयो’ उनले बताए ।

    त्यसैगरी, बैठकले जिल्लाका विद्यालय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । सार्वजनिक सवारीले मापदण्ड पुरा गरे नगरेको अनुगमन सहित कारवाही गर्ने, बजार क्षेत्रलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । मापदण्ड पुरा नगरेमा यातायात र बजारलाई सिल नै गर्ने निर्णय गरिएको प्रजिअ भुसालले जानकारी दिए । उनका अनुसार खेलकुद, मनोरञ्जन लगायत क्षेत्रलाई समेत निषेध गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.