• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा कन्ट्याक्ट ट्रेसिङमा परेका ३ जना सहित २२ जनामा कोरोना संक्रमण


  •    सुचना डबली डेस्क / २०७७, २५ आश्विन आईतवार प्रकाशीत

  • Advertisement

    प्यूठान, भाद्र २५। प्यूठानमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा प्यूठानमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयका अनुसार संक्रमितहरु ऐरावति गाउँपालिकाको १५ जना, मल्लरानी गाउँपालिकाका ४ जना र प्यूठान नगरपालिकाका ३ जना रहेका छन् । जसमा ७ देखी ६० बर्षका २ महिला र २० पुरुष रहेका छन् ।

    ऐरावति गाउँपालिका र मल्लरानी गाउँपालिकाका संक्रमित सबै विदेशबाट आई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमै रहेको गाउँपालिका स्रोतले जनाएका छन् ।

    यस्तै प्यूठान नगरपालिकाका संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिए ।

    यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ६२४ पुगेको छ । जसमध्ये ५४५ जना निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भइसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.