• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

वित्तीय संस्थाद्वारा उद्यमी महिला कृषकलाई अनुदान, बोयर बोकासङ्गै आधुनिक कृषि औजारले कृषकमा उत्साह


  •    सुचना डबली डेस्क / २०७७, २५ आश्विन आईतवार १९:३४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    झइन्द्र भण्डारी
    प्यूठान, असोज २५ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड नेपालले रोल्पा तथा प्यूठानका उद्यमी महिला कृषकहरूलाई आवश्यकता अनुसार बोयर बोका तथा आधुनिक कृषि औजार अनुदान स्वरूप प्रदान गरेको छ ।

    आज भिङ्ग्री प्यूठानमा एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त वित्तीय संस्थाले उद्यम विकास कार्यक्रमद्वारा प्रदान गरिएका साना तथा मझौला सदस्यहरूलाई संस्थागत ग्राहक संरक्षण कोषद्वारा व्यवसाय प्रवर्द्धन गर्न अनुदान वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थाले प्यूठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डबी गाउँपालिका र रोल्पाको सुनिल स्मृति गाउँपालिका अन्तर्गत रहेका कृषक सदस्यहरूलाई करिब ५ लाख बराबरको अनुदान वितरण गरेको भिङ्ग्री शाखाका शाखा प्रबन्धक राजन परियारले जानकारी दिनुभयो ।
    संस्थाका नायब कार्यकारी अधिकृत शारदा शर्माको अध्यक्षतासङ्गै स्वर्गद्वारी नगरपालिका प्यूठानका नगर उपप्रमुख गोमा रेग्मीको प्रमुख आथित्यतामा सञ्चालन भएको कार्यक्रममा मुनाफाबाट संकलन भएको रकमबाट बिऊ स्वरूप प्रदान गरिएको अनुदानबाट कृषकले धेरै उपलब्धि र फाइदा लिने विश्वास सरोकारवालाले गरेका छन ।कृषी क्षेत्रमा समृद्धि ल्याउन , उन्नत कृषि गर्नका लागि आधुनिक औजार तथा बोयर बोका वितरण गरि कृषी बिकासको पहिलो प्रयास भएको र निरन्तरताको प्रयास गर्ने सम्बन्धित पक्षले जनाएको छ । उक्त कार्यक्रमबाट २२ जना कृषक लाभान्वित भएका छन ।

    कार्यक्रममा बोल्दै स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख गोमा रेग्मीले कृषि क्षेत्र र पशुपालन क्षेत्रमा अतुलनीय लगानी ९योगदान० गरेकोमा संस्थालाई विशेष धन्यवाद दिदै पाएको अनुदानको सदुपयोग हुने कुरामा जोड दिइन् ।

    कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष हिरामणी भण्डारी ७ का अध्यक्ष टेक बहादुर भट्टराईले पनि मन्तव्य राखे।
    ग्राहक संरक्षण कोषबाट अनुदान वितरण समृद्ध समाज सुखी नागरिकको लागि एक खुड्किलो हो वक्ताहरूले विश्वभरी महामारीले थला पारेको बेला नगरपालिकालाई आर्थिक सहयोग गर्ने पहिलो संस्था रहेको स्मरण गर्दै सहयोग अनुदानबाट पाएका सामाग्रीहरूलाई राम्रो सदुपयोग गरेर अगाडि बढेर आत्मनिर्भर गर्नुहुन अनुरोध गरे ।

    उन्नत जातका बोयर बोका , तरकारी खेतीको लागि तथा पशुपालनको लागि आधुनिक सामाग्री प्रदान गर्दै कार्यक्रम अध्यक्ष शर्माले २५ शाखाबाट कार्यक्रम गर्दै आएको भन्दै महिलाहरूले मेरो आम्दानीबाट सिङ्गो परिवार व्यवस्थापन गर्न सक्नु पर्छ भन्ने मान्यता लिएर अगाडि बढे परिवार तथा समाजमा आर्थिक उन्नति भएर समृद्ध आउने कुरा व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न
    अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न
    स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ४. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.