• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नेपाली क्रीकेट समर्थक समाज प्यूठानको संयोजकमा जिसी चयन


  •    सुचना डबली डेस्क / २०७७, २८ आश्विन बुधबार प्रकाशीत

  • Advertisement

    प्यूठान, असोज २८ । नेपाली क्रीकेट समर्थक समाज प्यूठानको संयोजकमा रिखिराम जिसी चयन भएका छन ।

    समाजको आज भएको दोस्रो साधारण सभाले जीसीको संयोजकत्वमा समिती गठन गरेको हो । जसको उपसंयोजकमा राजेश बुढा मगर, सचिवमा शिवराज भुसाल, उपसचिवमा पदम के.सी, कोषाध्यक्षमा आर्जु के.सी र सदस्यहरुमा अनिल के सी, गिर बहादुर पच्छाई, अमित थापा मगर, उमेश घर्ती र कमल घर्ती चयन भएका छन । यस्तै सल्लाहकारमा मदन कुमार पुन मगर चयन भएका छन  ।

    जिल्लाको क्रीकेट विकासमा सरोकारवाला निकायहरुसङ्ग सहकार्य गरेर अगाडि बढ्ने संयोजक जीसीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.