• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठानमा बस दुर्घटना हुदा एक जनाको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, ४ कार्तिक मंगलवार १३:४५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, कार्तिक ४। प्यूठानमा बस दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

    प्यूठानबाट दाङको घोराही जान लागेको ना ४ ख ५५६१ नंम्वरको बस मंगलवार विहान माण्डबी गाउँपालिका २ गोलवाङमा दुर्घटना हुदा बस चालक दाङ्गका ४० वर्षीय तारा रानाकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

    यस्तै प्यूठानको माण्डवि – १ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए । मोड नपुग्दा बस अनियन्त्रीत भई दुर्घटना भएको उहाँको भनाई छ । घाइतेलाई उपचारका लागि दाङ्ग लगिएको प्रहरी निरीक्षक ढकालले बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
    ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
    महिला, किशोरीलाई आत्मसुरक्षा तालीम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

    • २. ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ३. महिला, किशोरीलाई आत्मसुरक्षा तालीम

    • ४. आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ५. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    धेरै पढिएको
    • १. ताप्लेजुङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    • २. माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

    • ३. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    • ४. अमेरिकाले रुसमाथि व्यापार प्रतिबन्ध लगाउँदै

    • ५. बुटवलमा अन्तर्राष्ट्रिय टेबलटेनिस प्रशिक्षण समापन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.