• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सर्पले डस्दा प्यूठानमा एक यूवकको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, ६ कार्तिक बिहीबार १८:५३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, कार्तिक ६ । प्यूठानमा सर्पले डस्दा एक यूवकको मृत्यु भएको छ ।

    प्यूठान नगरपालिका वडा नं ८ मानागाउँका १८ वर्षिय बलबहादुर केसीको मृत्यु भएको हो । केसीलाई विहिवार दिउसो सल्लेरी सामुदायिक वनमा पानीको धारा बनाउने क्रममा सर्पले डसेको थियो ।

    सर्पले डसेर घाईते भएका केसीको प्यूठान अस्पताल विजुवारमा उपचारका क्रममा साझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । मृतकको शवलाई मुचुल्का पछि पोष्टमार्टम गरिने सुचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि
    भरतपुरको मेयरमा रेनु दाहाल विजयी
    गौरादह नगरपालिकामा एमाले विजयी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि

    • २. भरतपुरको मेयरमा रेनु दाहाल विजयी

    • ३. Dating And New Relationships For Older Adults

    • ४. गौरादह नगरपालिकामा एमाले विजयी

    • ५. भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी

    • ३. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ४. नेकपा एसलाई धोका !

    • ५. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.