
काठमाडौं, कात्तिक १५ । सल्यानमा डिजेल बोकेको ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिजेल बोकेर गएको ट्रयाक्टर शनिबार बिहान दुर्घटनामा परेको थियो ।