• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, १५ कार्तिक शनिबार १६:२० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं,कात्तिक १५ । बर्दिबास–१ स्थित सडक किनारमा ट्रकले चुडाएको तार जोड्न पोलमा चढेका उनलाई तार जोडने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर पोलमै झुण्डिएका पण्डितलाई देखेपछि गाउँलेहरुले सुकेको बासको भाटाले तारमा हानेर उद्दार गरेका थिए ।

    त्यसलगत्तै उनलाई उपचारका लागी बर्दिबासस्थित जनसेवा अस्पताल लगेका थिए । त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारका लागि उनलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो ।

    त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो । काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी भैरहेका बेला जनकपुरमै उनको मृत्यु भएको नेपाल विद्युत प्राधिरण उपशाखा बर्दिबासका लाइन मर्मत शाखाका प्रमुख सुशील महतोले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत
    बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच
    अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत

    • २. बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    • ३. अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

    • ४. एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

    • ५. हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    धेरै पढिएको
    • १. लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा अर्याल निर्वाचित

    • २. माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

    • ३. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ४. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ५. राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.