काठमाडौं,कात्तिक १९ । बुधबार सुनको मूल्य तोलामा ९ सय बढेको छ ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९५ हजार ४ सयमा कारोबार भैरहेको छ।