काठमाडौं,कात्तिक २०। विहिबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु १ सयले घटेर प्रतितोला ९६ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ७ सयमा कारोबार भइरहेको छ ।