• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नहरपुर मा बि बुटबलको स्वर्ण महोत्सब सम्पन्न


  •     / २०७६, २८ मंसिर शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुबास बेल्बासे मंसिर २७ रुपन्देहि

    बुटवल ११ नहरपुर मा.बि स्वर्ण महोत्सब का प्रमुख अतिथि पुर्ब अर्थ मन्त्री यस क्षेत्रका सान्सद नेकपा का महासचिव बिष्णु प्रसाद पौडेल ज्यु , प्रदेस ५ का पर्यटन मन्त्री लिला गिरि ज्यु प्रदेस सान्सद भोज प्रसाद श्रेष्ठ ज्यु ,जिल्ला बिकास समन्वय समिती सयोजक एक राज बिक ज्यु , बुटवल उपमहानगरपालिका प्रमुख शिव राज सुवेदी ज्यु ,उपप्रमुख गुमा देबि आचार्य ज्यु नेकपा बुटवल नगर कमिटी का अध्यक्ष बाबुराम पन्थी नेपाली काङ्ग्रेस बुटवल नगर सभा पति खेल राज पान्डे बुटवल ११ का अध्यक्ष राम चन्द्र क्षेत्री बुटवल उपमहानगरपालिका १५ का अध्यक्ष डम्बर बा भन्डारी , रुपन्देही जिल्ला खेलकुद बिकास अध्यक्ष योग गुरुङ लगायत सम्पूर्ण वार्ड सद्स्य ज्युहरु विभिन्न स्कुलका प्राचार्य एबम ब्यवस्थापन समितिका अध्यक्ष समाज सेबि बुद्धिजिबि शिक्षक संघंसस्था का अध्यक्ष ज्युहरु विद्यार्थी भाइ बैनीहरु पुर्ब बिद्यार्थीहरु पत्रकारहरु सुरक्षा निकायका प्रहरी प्रसासन कलाकारहरुको सहभागीमा मा स्वर्ण महत्सब कार्यक्रममा उपस्थित हुनु भएको थियोे ।उक्त कार्यक्रममा भुपु बिद्यार्थी नकुल शाही , चेतन थापा दिनानाथ भट्टराई तन्क न्यौपाने , खेम बिकलाई सम्मान गरे का थिए।बुटवल ११ वार्ड सद्स्य नकुल साही र माया दर्लान १४ का वार्द सद्स्य नर्मदा समेत उपस्थित थिए।

    उक्त कार्यक्रममा प्रमुख अतिथी पौडेलले चार कोठे भवनको समेत सिलान्यास गर्नु भएको थियो। साथै आगामी दिनहरुमा शैक्षिक क्षेत्रको रुपमा अब्बल स्कुलको रुपमा चिनाउन लाग्नु पर्ने बताउनु भयो। सरकारको तर्फबाट पुर्ण रुपमा सहयोग गर्ने समेत बताउनु भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न
    क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न

    • २. क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

    • ३. क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु

    • ४. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • ५. वृक्षारोपण कार्यक्रम सम्पन्न

    धेरै पढिएको
    • १. क्रान्तिकारीको दबाबपछि बुटवल बहुमुखी क्याम्पसमा सिसिटिभी क्यामरा जडान

    • २. क्रान्तिकारीद्वारा प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु

    • ३. अखिल क्रान्तिकारीद्वारा आयोजित प्रोफेस्नल एकाउन्टेन्ट तालिम सम्पन्न

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.