• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

घुस रकमसहित इन्जिनियर पक्राउ


  •    सुचना डबली डेस्क / २०७७, २२ कार्तिक शनिबार १६:१६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं,कात्तिक २२ । नुवाकोटको बेलकोटगढी नगरपालिकाका एक इन्जिनियरलाई सेवाग्राहीसँग लिएको घुससहित अख्तियारको टोलीले शनिवार पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पौडेल घुससिहत विदुर नगरपालिकाको बट्टार बजारको मिठाई पसलबाट घुस लिँदै गरको अवस्थामा पक्राउ परेका हुन् ।

    विदुर नगरपालिका–४ को व्यस्तबट्टार बजारमा रहेको सागर मिठाइ भण्डारबाट सेवाग्राहीसँग लिएको ७५ हजार घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । सेवाग्राहीसँग लिएको घुससहित स्टिङ अपरेशनअन्तर्गत आफ्नो टोलीले करार सेवामा कार्यरत पौडेललाइ रंगेहात पक्राउ परेको अख्तियार प्रवक्ता अधिकारीले बताए ।

    घुस रकमसहित पक्राउ परेका इन्जिनियर र अर्का युवकलाई काठमाडौं लगेर थप अनुसनधान कार्य भइरहेको प्रवक्ता अधिकारीले बताए। उनका अनुसार थप अनुसन्धान गरेर मुद्धा दायर गरिनेछ।
    सेवाग्राहीसँग भट्टमार्फत पौडेलले घुस लिएको आरोपमा भट्ट पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ । यस अघि पनि बेलकोटगढी नगरपालिकाबाट अर्का इन्जिनियरलाई अख्तियारको टोलीले घुसहित पक्राउ गरेको थियो ।

    घुससहित पक्राउ परेका इन्जिनियर पौडेल बेलकोटगढी नगरपालिकाले करार सेवामा नियुक्त गरेका अस्थायी कर्मचारी हुन्।

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेचीनगरमा एमाले विजयी
    हवाई भाडा बढ्यो
    आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मेचीनगरमा एमाले विजयी

    • २. पहिलो क्वालिफायरमा आज गुजरात र राजस्थान खेल्दै

    • ३. हवाई भाडा बढ्यो

    • ४. आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य

    • ५. आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी

    • ३. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ४. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    • ५. भूमिकास्थानकाे प्रमुखमा जनमाेर्चा विजयी

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.