• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पत्रकार गोकर्ण गौतमको निधन


  •    सुचना डबली डेस्क / २०७७, ४ मंसिर बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौं,मंसिर ४ । कान्तिपुर पब्लिकेसनमा कार्यरत पत्रकार गोकर्ण गौतमको बिहीबार बिहान निधन भएको छ। सिने क्षेत्रका चर्चित पत्रकार गौतमको ३१ बर्षको कलिलो उमेरमा निधन भएको छ।
    मस्तिष्कको नशामा समस्या देखिएपछि शल्यक्रिया गर्ने क्रममा उनको निधन भएको हो।

    मष्तिस्कमा समस्या देखिए पछि तीन दिन अगाडि न्युरो अस्पताल बासबारी भर्ना भएका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उपचारकै क्रममा आज बिहान ११:३० बजे उनको निधन भएको उनी कार्यरत कान्तिपुर दैनिकले समाचार छापेको छ।

    हेटौंडा स्थायी घर भएर गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए ।पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे ।

    उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरेका थिए। उनका श्रीमती, आमाबुवा र तीन दाइ छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

    उनको निधनमा कलाकार,राजनीतिकर्मी आफन्तजन तथा शुभचिन्तकले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

     

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.