• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

पत्रकार गोकर्ण गौतमको निधन


  •    सुचना डबली डेस्क / २०७७, ४ मंसिर बिहीबार १६:०१ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं,मंसिर ४ । कान्तिपुर पब्लिकेसनमा कार्यरत पत्रकार गोकर्ण गौतमको बिहीबार बिहान निधन भएको छ। सिने क्षेत्रका चर्चित पत्रकार गौतमको ३१ बर्षको कलिलो उमेरमा निधन भएको छ।
    मस्तिष्कको नशामा समस्या देखिएपछि शल्यक्रिया गर्ने क्रममा उनको निधन भएको हो।

    मष्तिस्कमा समस्या देखिए पछि तीन दिन अगाडि न्युरो अस्पताल बासबारी भर्ना भएका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उपचारकै क्रममा आज बिहान ११:३० बजे उनको निधन भएको उनी कार्यरत कान्तिपुर दैनिकले समाचार छापेको छ।

    हेटौंडा स्थायी घर भएर गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए ।पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे ।

    उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरेका थिए। उनका श्रीमती, आमाबुवा र तीन दाइ छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

    उनको निधनमा कलाकार,राजनीतिकर्मी आफन्तजन तथा शुभचिन्तकले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

     

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अवैध हतियारको त्रासमा मधेस
    ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अवैध हतियारको त्रासमा मधेस

    • २. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ३. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

    • ४. अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

    • ५. एक वर्षपछि मुगुमा बजार अनुगमन

    धेरै पढिएको
    • १. कृषिमा प्रदेश १ अगाडि

    • २. ८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु

    • ३. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ४. ११ वर्षमा मनसुनजन्य विपद्‍बाट २ हजार ३६२ जनाको मृत्यु

    • ५. सेयर कारोबारमा ‘एओएन’ हट्ने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.