काठमाडौं, मंसिर ५ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ४ सय रुपैयाँ घटेर सुन शुक्रबार तोलामा ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० सय कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







