• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सरुमारानी भित्रका विद्यालय मंसिर ७ गतेबाट संचालन हुने


  •    सुचना डबली डेस्क / २०७७, ५ मंसिर शुक्रबार १२:४७ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, मंसिर ५ । प्यूठानको सरुमारानी गाउँपालिका भित्रका विद्यालय मंसिर ७ गतेदेखि संचालन हुनेभएका छन् ।

    नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा २०७७ तथा गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकबाट तय भएका १३ बुदे मापदण्ड अनुसार विद्यालय संचालन गर्ने निर्णय गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत ओमु गिरीले जानकारी दिए ।

    विद्यालयलाई स्वास्थ्य मापदण्डहरु पालना गरी उच्च सतर्कताका साथ सजकता अपनाई विद्यालय सञ्चालन गर्न आग्रह गरिएको
    उनले बताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बिहिवार बसेको बैठकले बिद्यालय पठनपाठन स्थानीय तहले कोभिडको अवस्था, सहजता हेरेर आवस्यक निर्णय लिन सक्ने निर्णय गरेको थियो ।

    सोही अनुसार सरुमारानी गाउँपालिकाले बिद्यालय खोल्ने निर्णय गरेको जनाएको छ ।सरुमारानी गाउँपालिका भित्र प्रा.वि १८, आधारभुत २, मा.वि ७ ,मदर्सा २ वटा, सस्थागत ३ वटा गरी ३२ वटा बिद्यालय रहेका छ्न ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन
    टिपरले ठक्कर दिँदा दुईको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • २. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.