• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठानमा ट्याक्टरले किच्दा बालिकाको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, ५ मंसिर शुक्रबार २०:४५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, मंसिर ५ । प्यूठानमा ट्याक्टरले किच्दा एक बालिकाको मृत्यु भएको छ ।

    झिमरुक गाउँपालिका-८ चैतेबारी स्थित झिमरुक खोलाबाट टिमुरचौर जादै गरेको रा १ त ७४७ नम्वरको ट्याक्टरले शुक्रवार दिउँसो साढे १ बजेको समयमा किच्दा ट्याक्टरमा सवार गौमुखी गाउँपालिका-७ चौताराकि ६ वर्षीय बालिका रजिना पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बालिकालाई ट्याक्टरबाट झर्दा ट्याक्टरले किचेको हो ।

    मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागि प्यूठान अस्पताल विजुवारमा ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक पोषण राज ढकालले जानकारी दिए । ठक्कर दिने ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको, ड्राइभरको खोजि कार्य भैइरहेको र घटनाको थप अनुसन्धान भैरहेको समेत सुचना अधिकारी ढकालले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने
    झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • २. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.