• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठानमा भिरबाट लडेर एक युवकको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, ६ मंसिर शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, मंसिर ६ । प्यूठानमा भिरबाट लडेर शनिवार दिउँसो एक युवकको मृत्यु भएको छ ।

    प्यूठान नगरपालिका वडा नं ६ झुलेनी घुमेर फर्कने क्रममा प्यूठान नगरपालिका वडा नं ४ स्थित रक्तेपोखरी भिरबाट लडेर प्यूठान नगरपालिका वडा नं २ क्वाडीका २० वर्षिय युवक राहुल घर्तीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ ।

    ६ जना युवकको समुह झुलेनी पुगेको र फर्कने क्रममा पिसाब फेर्न पछाडी बसेका राहुल भिरबाट लडेको ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । राहुलको शव एक सय ५० मिटर तल भेटिएको थियो । राहुलको शवलाई प्रारम्भिक काम पछि पोष्टमार्टमका लागि  प्यूठान अस्पताल विजुवार ल्याउने तयारी भएको प्रहरी निरीक्षक खत्रीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वृक्षारोपण कार्यक्रम सम्पन्न
    क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन
    रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.