
काठमाडौं, मंसिर १३ । नेपाल राष्ट्र बैंकले शनिवार सार्वजनिक गरेको अमेरिकी विनिमय दर अनुसार शनिवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसामा कारोबार भइरहेको छ ।
शुक्रवार १ अमेरिकी डलरको खरिददर ११७ पैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको थियो ।